नक्सलबारीको एउटा घरको बाथरूमबाट मृग उद्धार

नक्सलबारी (निसं):  जंगलबाट खानाको खोजीमा निक्लेको एउटा मृग आज बिहान गाउँमा पस्यो। यसपछि उक्त मृगलाई हेर्नका लागि नक्सलबारीको मल्लाबारीमा स्थानीय मानिसहरूको निक्कै भीड जम्यो। गाउँलेहरूले दिएको जानकारी अनुसार, आज बुधवार ब्हान स्थानीय मानिसहरूले खेतबारीमा मृग देखे। यसपछि पोखरीमा पानी पिउनका लागि उक्त मृग आएपछि त्यसलाई पक्रिने प्रयास गर्दा मृग त्यहाँबाट भाग्यो। आफ्नो ज्यान जोगाउनका लागि आश्रय खोज्दै अन्तमा उक्त मृग एउटा घरको बाथरूमभित्र पस्यो। उक्त घटनाबारे वन विभागलाई जानकारी गराएपछि पानीघाटा वन विभाग अनि हात्ती खेद्ने वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त मृगलाई पक्रिएर पिञ्जरामा कैद गरेर लगे। वन विभागका अधिकारीहरूले बताए अनुसार मृगको स्वास्थ्य परीक्षण गरेपछि त्यसलाई घना जंगलमा छोडिने छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişgrandpashabet girişpusulabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes