नक्सलबारीको हात्तीघिसा घटनास्थलको भाजपा विधायकहरूद्वारा निरीक्षण

नक्सलबारी : भाजपाका दुईजना विधायकले आज नक्सलबारीको हात्तीघिसाको निरीक्षण गरे। भाजपा विधायक आनन्दमय बर्मन, दुर्गा मुर्मू र सिलगढी महकुमा परिषद सदस्य अजय उराव सहित अन्य भाजपा नेता  तथा कार्यकर्ताहरूले आज हात्तीघिसामा मृतक सुधीर नागसियाको परिवारका सदस्यहरूसित भेट गरे। यस अवधि विधायकहरूले मृतकको परिवारका सदस्यहरूसित कुराकानी गर्नको साथै तिनीहरूलाई आर्थिक सहयोग प्रदान गरे। यसपछि भाजपा विधयकहरूले प्रभावित मुरी बस्तीको पनि निरीक्षण गर्नको साथै घटनास्थलमा उपस्थित सिलगढी महकुमा परिषदका सभाधिपतिसित पनि कुराकानी गरे। घटनाको 3 दिनपछि विधायकहरू घटनास्थलमा आइपुगेकोले गर्दा स्थानीय मानिसहरूले प्रश्न चिन्ह खडा गरे। यस अवसरमा विधायक आनन्दमय बर्मनले भने, यो अति नै दुर्भाग्यपूर्ण घटना हो। एकजना व्यक्तिको मृत्युको स्थितिमा यति धेरै घरमा तोडफोड तथा लुटपाट गर्नु उचित होइन। विधायकले पुलिसको भूमिकामाथि पनि प्रश्न चिन्ह खडा गरे। तोडफोड तथा लुटपाटको घटनाको जाँच गरेर आरोपीहरूलाई उचित सजाय दिनले विधायकले माग गरे। यसको साथै तिनले प्रभावित परिवारहरूको सहयोग गर्ने आश्वासन पनि दिए। अर्कोतिर, सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले भने, पीडित मानिसहरूको सकेसम्म सहयोग गरिरहेका छौँ। तिनीहरूको सहयोगको लागि सबैले सहयोग गर्ने तिनले अपील पनि गरे। भाजपाका दुईजना विधायकले घटनास्थलको निरीक्षण गरेर यस विषयमा छानबीन गर्ने आश्वासन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes