नक्सलबारीको हात्तीघिसा वीरसा मुण्डा हिन्दी कलेजमा राष्ट्रिय भोटर दिवस पालन

नक्सलबारी : नक्सलबारीको हात्तीघिसा वीरसा मुण्डा हिन्दी कलेजमा राष्ट्रिय भोटर दिवस पालन गरियो। जिल्लाशासक प्रीति गोयलले कलेजका नयाँ मतदाताहरूलाई सचेतना र मौलिक कर्तव्य बारेमा चर्चा गरिन्। नयाँ मतदातालाई भोट कार्ड वितरण गर्नुको साथै लोकसभा चुनाउ नजिकै रहेकोले किन मतदान गर्ने विषयमा जानकारी गराइन्। यसको साथै मतदाताहरूको सुविधाको लागि मतदान कार्यक्रम मोडल पनि प्रस्तुत गरिन्। यस अवसरमा नक्सलबारीका बीडीओ प्रणव चटराज लगायत अन्य अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *