नक्सलबारीको सातभैया चियाकमानमा बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना

सिलगढी : दार्जिलिङ जिल्ला लिगल हेड फोरमको पहलमा तथा आनन्दधारा पाठशालाको सहयोगमा नक्सलबारीको सातभैया चियाकमानको बडा लाइन इलाकाको खेलगाउँमा नानीहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरियो। यस अवसरमा लिगल हेड फोरमका सभापति अमित सरकार, आनन्दधारा पाठशालाका अनिन्दिता च्याटर्जी, मञ्जरी च्याटर्जी, मञ्जिमा भौमिक, ईशानी च्याटर्जी लगायत अन्य उपस्थित थिए। बस अनि चित्र बनाऊ प्रतियोगितामा विजयी बनेका प्रतियोगीलाई पुरस्कृत गरियो। यसको साथै आगामी दिनमा सिलगढीमा ती विजयी प्रतियोगीहरूलाई लिएर सिलगढीमा चित्र प्रदर्शनीको आयोजना गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelergameofbetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetMeritkingJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes