नक्सलबारीको सेवदुल्लामा पिउने पानीको समस्या समाधान, गाउँलेहरूमा खुसी

नक्सलबारी: पिउने पानीको समस्यालाई लिएर गाउँलेहरूले अदालत समक्ष गुहार लगाएको छ। जस्टिस अभिजीत गङ्गोपाध्यायले आगामी 31 जनवरीसम्म उक्त गाउँमा पानी पुर्‍याउने निर्देश सुनाएको छ। तथापि, यसभन्दा अगावै गाउँलेहरूले पिउने पानी पाएका छन्। नक्सलबारीको हात्तीघिसा ग्राम पञ्चायतको सेवदुल्ला गाउँका मानिसहरूले पिउने पानीको समस्यालाई लिएर अदालत समक्ष गुहार लगाएका थिए। यसपछि पीएचई विभागको तर्फबाट गाउँमा पानीको समस्या समाधान गर्ने कार्य शुरू गरियो। आज जिल्ला अधिकारी सेबदुल्ला गाउँमा पुगेर पिउने पानीको समस्याबारे जानकारी लिए। यसपछि तिनले राज्य सरकारको समस्या समाधान एवम् जनसम्पर्क कार्यक्रममा अंश ग्रहण गरे। यस अवधि तिनले केही समस्याहरू सुनेपछि त्यसलाई त्वरित उपाय गर्ने निर्देश पनि दिए। यस अवसरमा जिल्ला अधिकारी बाहेक सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोष, नक्सलबारीका बीडीओ प्रणब चटराज, नक्सलबारी पञ्चायत समितिका अध्यक्ष आनन्द घोष, बीएमओएच, बीएलआरओ तथा अन्य उपस्थित थिए। जिल्लाशासकले भने, मुख्यमन्त्रीको निर्देश अनुसार सेवदुल्ला गाउँमा पानीको कार्य शुरू गरिएको हो। सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले भने, मुख्यमन्त्रीको निर्देश अनुसार आफूहरूले कार्य गरेको हो। सेवदुल्लामा 392 परिवारको घर-घरमा पिउने पानीको व्यवस्था गरिदिएको छ। यसबाहेक मुख्यमन्त्रीको सबै परियोजनाको लाभ मानिसहरूले उठाएका छन् अथवा छैनन यसबारे खोज खबर लिनको लागि समस्या समाधान तथा जनसम्पर्क कार्यक्रमको आयोजना गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes