नक्सलबारीको शिवाजी सङ्घको खुट्टी पुजासँगै दुर्गा पुजाको पन्डाल निर्माण कार्य शुरू

नक्सलबारी: नक्सलबारीको शिवाजी सङ्घले खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको पन्डालको निर्माण कार्य शुरू गरेको छ। शिवाजी सङ्घले प्रत्येक वर्ष आकर्षक पुजा पन्डाल बनाउँदै आइरहेको छ। यस वर्ष सङ्घको 50औ वर्षको अवसरमा पुजाको थिम चक्रवात आईलामाथि आधरित रहेको छ। यसबारे क्लबका अध्यक्ष पृथ्वीराज गोयलले बताए अनुसार यस वर्ष स्वर्ण जयन्तीको अवसरमा क्लबको पुजा गत वर्षहरू भन्दा पनि अझ राम्रो बनाउने प्रयास गरिने भएको छ। पुजामा कोभिड प्रोटकललाई पनि विशेष ध्यानमा राखिने छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *