नक्सलबारीमा 13 वर्षीय नाबालिका निखोज

नक्सलबारी : नक्सलबारी रेल गेट नजिकबाट एउटी नाबालिका निखोज भएकी छन्। प्राप्त जानकारी अनुसार नक्सलबारी रेल गेट निवासी ऐणुल शेखको 13 वर्षीय छोरी शाहिद शेख हिजो दुई बजीदेखि निखोज भएकी छन्। परिवारका सदस्यहरूले तिनलाई यताउता खोजी गरे तापनि तिनको कुनै पत्तो नलागेपछि अन्तमा परिवारका सदस्यहरूले छोरी निखोज भएकोबारे नक्सलबारी थानामा एउटा अभियोग दर्ता गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *