नक्सलबारीमा 2 वटा सडक तथा पिउने पानीको परियोजनाको मेयरद्वारा शिलान्यास

नक्सलबारी : पुजा अगावै सिलगढी महकुमा परिषदले नक्सलबारीका मानिसहरूलाई दुईवटा सडक र पिउने पानीको परियोजना उपहार स्वरूप दिएको छ। सिलगढीका मेयर गौतम देवले आज नक्सलबारीमा दुईवटा नयाँ सडकको शिलान्यास गरे। नक्सलबारीको हडिया मोडदेखि रकमजोतसम्म अनि कालुवाजोतदेखि चिटकुजोतसम्मको सडक निर्माणको आज मेयरले शिलान्यास गरे। सिलगढी महकुमा परिषदको पहलमा मोठ 5 करोड रुपियाँको लागतमा 2 वटा सडकको निर्माण कार्य शुरू गरिनेछ। यसको साथै किलाराम जोतमा पिउने पानीको परियोजनाको पनि मेयर आज शिलान्यास गरे। यस अवसरमा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, महकुमा परिषदका कर्माध्यक्ष, पञ्चायत समितिका सदस्य, पञ्चायतका अधिकारी तथा अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetjolly girişbetjollyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes