नक्सलबारीमा 300 जना तृणमूल पार्टीमा सामेल

नक्सलबारी: तृणमूल कङ्ग्रेसको नक्सलबारी ब्लक अन्तर्गत मणिराम अञ्चलको ढकना कालोनीमा सम्पन्न एउटा कार्यक्रममा अन्य पार्टी छोडेर लगभग 300 जना मानिसहरू तृणमूल पार्टीमा सामेल भए। तिनीहरूलाई दलिय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइयो। यस अवसरमा तृणमूल कङ्ग्रेस पार्टी जिल्ला उपाध्यक्ष अमर सिन्हा, ब्लक अध्यक्ष पृथविस राय, अञ्चालिक अध्यक्ष भानु बर्मन सहित अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *