नक्सलबारीमा अन्य पार्टी छोडेर 300 परिवार भाजपामा सामेल

नक्सलबारी : नक्सलबारी खण्ड अन्तगर्त पर्ने निरपानीमा भाजपाको तर्फबाट एउटा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रमबीच अन्य पार्टीहरू छोडेर केही परिवार भाजपामा सामेल भएको छ। यस अवसरमा सांसद राजु विष्टले क्षेत्रवासीहरूलाई नव वर्षको शुभकामना दिँदै केन्द्र सरकारद्वारा जनहितको लागि गरिरहेको कार्यले प्रेरित भएर मानिसहरू भाजपामा सामेल भएको बताए। तिनले बंगालमा राज्य सरकारले केवल जनविरोधी कार्य गरिरहेको आरोप लगाउँदै आगामी विधानसभा चुनाउमा भाजपा विपुल मतले विजय बनेर सत्तामा आउने दावी गरे। केन्द्र सरकारद्वारा गरिएको जनहितको कार्यले प्रभावित भएर नक्सलबारी क्षेत्रका निरपानिया, चेङ्गा, लोहागढ़, रकमजोत, पानीघट्टाबाट लगभग 300 परिवारभन्दा अधिक भाजपामा सामेल भएको भाजपा सिलगढी जिल्ला सांगठनिक सचिव दिलीप बारोईले बताए। सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइयो। यस अवसरमा दार्जिलिङका भाजपा सांसद राजु विष्ट, विधायक निरज जिम्बा, जिल्ला अध्यक्ष प्रवीण अग्रवाल, जिल्ला सचिव दिलीप बारोई, जिल्ला महासचिव आनन्दमय बर्मन, मनोरञ्जन मण्डल, मण्डल अध्यक्ष मगलु राय, महासचिव टीका राम दाहाल, रमेश छेत्री, शत्रुघन साहनी, प्रेम प्रकाश ओझा, हरी प्रसाद निरौला लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetrovbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisjojobetgrandpashabet girişwbahisjojobetgrandpashabetsuperbetinsonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetvdcasinograndpashabetSekabetvbet girişvbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes