नक्सलबारीमा भाजपा कार्यकर्तामाथि टोटो चालकद्वारा हमला

नक्सलबारी : टोटो चालकले एकजना भाजपा कार्यकर्तालाई कुटपीट गरेपछि घाइते भएका भाजपा कार्यकर्ताको हाल नक्सलबारी ग्रामीण अस्पतालमा उपचार चलिरहेको छ। आज भाजपा विधायक आनन्दमय बर्मन तिनीसित भेट गर्न अस्पताल पुगेका थिए। यस अवधि तिनले भने, बदमाशहरूले हाम्रो कार्यकर्तालाई कुटपीट गरेको छ। पुलिसले उक्त बदमाशलाई पक्राउ गर्ने आश्वासन दिएको छ। यदि 24 घण्टाको अवधिमा पुलिसले कुनै कार्वाही नगरेको खण्डमा आन्दोलन गर्ने तिनले चेताउनी दिँदै यसमा राजनीतिक संलग्नता हुन सक्ने सम्भावना रहेको बताए। अर्कोतिर, नक्सलबारी ब्लक 2 तृणमूल कङ्ग्रेस अध्यक्ष पृथ्वीस रायले यस घटनाबारे आफूलाई थाहा नभएको बताए। यदि कोही घाइते भएको छ भने पुलिसले कार्वाही गर्नेछ। कुनै घटना घट्नसाथ भाजपाले तृणमूललाई दोषी ठहराउने गर्दछ। दोषीहरूलाई सजाय दिनुपर्ने माग गर्दै घाइते कार्यकर्तालाई लिएर थानामा जाने तिनले सन्देश दिएका छन्। घटनाक्रमअनुसार हिजो नक्सलबारी स्टेसन मोडमा टोटोले एउटा ट्र्याक्टरलाई पछिल्तिरबाट धक्का दिँदा भाजपा कार्यकर्ता श्यामल रायले सडकमा राम्रोसित टोटो चलाउने चालकलाई परामर्श दिएका थिए। आरोप अनुसार पछि भाजपा कार्यकर्ता आफ्नो दोकनमा काम गरिरहेको समय उक्त टोटो चालकले तिनलाई कुटपीट गरेपछि तिनी घाइते भएको बताइएको छ। घाइते अवस्थामा तिनलाई उद्धार गरेर नक्सलबारी ग्रामीण अस्पतालमा भर्ना गरिएको छ। घटनाबारे नक्सलबारी थानामा लिखित अभियोग दर्ता गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes