नक्सलबारीमा बाइक र स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु

नक्सलबारी : नक्सलबारीको स्कुलडाङ्गी मोडमा बाइक र स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ भने बाइक चालक घाइते भएका छन्। मृतक व्यक्ति 85 वर्षीय गोपाल टुडूको रूपमा चिन्हित गरिएको छ। तिनी अवकाशप्राप्त शिक्षक थिए। प्राप्त जानकारी अनुसार गोपाल टुडू बजार गरेर घर फर्किरहेको समय नक्सलबारीको भगिलरामजोतको राष्ट्रिय राजमार्गमा तीव्र गतिमा आइरहेको एउटा बाइकले धक्का दिँदा तिनी घाइते भएपछि स्थानीय मानिसहरूको सहयोगमा तत्कालै नक्सलबारी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनामा बाइक चालक पनि घाइते भएका छन्। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes