नक्सलबारीमा बाइक र वाहन ठोक्किँदा बाइकमा सवार युवकको मृत्यु

नक्सलबारी : वाहन र बाइक आपस्तमा ठोक्किँदा एकजना युवकको मृत्यु भएको छ। उक्त घटना आज दिउँसो नक्सलबारीको लालपुल इलाकामा घटेको हो। मृतक युवक नक्सलबारीको अलडाङ्गी निवासी 24 वर्षीय नीतेन शर्माको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज एउटा यात्री बोकेको वाहन नक्सलबारीबाट पानीघट्टातर्फ गइरहेको समय लालपुल इलाकामा विपरीत दिशाबाट आइरहेको एउटा बाइकसित ठोक्किँदा बाइकमा सवार युवकको मृत्यु भएको बताइएको छ। घटनापछि शव उद्धार गरेर नक्सलबारी ग्रामीण अस्पतालमा लगियो।  नक्सलबारी पुलिसले बाइक र वाहन आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes