नक्सलबारीमा विश्व दिव्याङ्ग दिवस पालन

नक्सलबारी : नक्सलबारी ह्यान्डीक्याप वेलफेयर सोसाइटीको तर्फबाट आज विश्व दिव्याङ्ग दिवस पालन गरियो। सोसाइटीको मैदानमा सांस्कृतिक कार्यक्रमको साथमा आज विश्व दिव्याङ्ग दिवस पालन गर्नको साथै आवश्यकमन्दहरूलाई कम्बल वितरण गरियो।

यस अवसरमा नक्सलबारी थानाका ओसी ईफतिकार उल हुसेन, सोसाइटीका सभापति गणेशचन्द्र दे, सह सभापति अनिल साहा, नव कुमार विश्वास, विश्वजीत बसु लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा पार्थ भौमिकले भने, कोरोनाले गर्दा यस वर्ष सामान्य रूपमा विश्व दिव्याङ्ग दिवस पालन गर्दै दिव्याङ्गहरूको लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes