नक्सलबारीमा बोरामा हालेर फ्याँकेको अवस्थामा नाबालिकाको शव उद्धार

नक्सलबारी : नक्सलबारीको एउटा बन्द होटलबाट एउटी नाबालिकाको शव बोरामा बाँधेर फ्याँकेको अवस्थामा भेट्टाइएको छ। प्राप्त जानकारीअनुसार गत राति नक्सलबारीको रथखोलामा बोरामा बाँधेको अवस्थामा एउटा नाबालिकाको शव उद्धार भएको छ। उक्त नाबालिकासित दुष्कर्म गरेपछि तिनको हत्या गरेर फ्याँकिदिएको स्थानीय मानिसहरूको आरोप रहेको छ। मृतक नाबालिका उक्त इलाका निवासी रहेको थाहा लागेको छ। उक्त घटनामा जगदीप व्यापारी नाम गरेको व्यक्ति संलग्न रहेको स्थानीय मानिसहरूले आरोप लगाएका छन्। घटनापछि आक्रोशित मानिसहरूले जगदीप व्यापारीको घर लगायत चिया दोकान तोडफोड गरेको बताइएको छ। घटनाको खबर पाएर नक्सलबारी थानाको विशाल पुलिस वाहिनी घटनास्थलमा पुगे। यसको साथै जिल्ला अतिरिक्त पुलिस सुपर, ग्रामीण डीएसपी, सर्कल इन्स्पेक्टर घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याए। तथापि, हालसम्म कसैलाई पनि पक्राउ नगरिएको पुलिस सूत्रले जनाएको छ। गत राति नाबालिकाको शव उद्धार गरेर नक्सलबारी ग्रामीण अस्पतालमा पठाएपछि आज शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त घटनाको आरोपीलाई पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने स्थानीय मानिसहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes