नक्सलबारीमा ब्राउन सुगर सहित व्यक्ति पक्राउ

नक्सलबारी : नक्सलबारीको हात्तीघिसा मोडबाट ब्राउन सुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति प्रधाननगर थाना अन्तर्गत सुकान्तपल्ली निवासी 35 वर्षीय मोहम्मद हसिनुलको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा नक्सलबारी थाना पुलिसले हात्तीघिसा मोडमा एउटा स्कुटीलाई रोकेर छानबीन गर्दा 309 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। मोहम्मद हसिनुलले उक्त ब्राउन सुगर खोरीबारीको पानीट्याङ्कीमा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes