नक्सलबारीमा बसको धक्का लागेर साइकल सवार व्यक्तिको मृत्यु

नक्सलबारी:  कामबाट घर फर्किरहेको समय बसको धक्का लागेर साइकलमा सवार व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम जुगिया मुण्डा बताइएको छ। तिनी हात्तीघिसा निवासी हुन्। प्राप्त जानकारी अनुसार जुगिया मुण्डा नक्सलबारीको किरणचन्द्र चियाकमान मोडको एसियन हाईवे 2-को सडक पार गरिरहेको समय यात्री बोकेको बसको धक्का लागेपछि स्थानीय मानिसहरूको सहयोगमा तत्कालै तिनलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। भोलि शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ। उक्त घटनापछि बस चालकले नक्सलबारी थानामा गएर आत्मसमर्पण गरे। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetonwinjojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes