नक्सलबारीमा व्यवसायीहरूलाई सचेत पार्नका लागि प्रशासनले चलायो अभियान

नक्सलबारी, 1 अक्टोबर (निसं): यस पटक प्रशासनले व्यवसायीहरूलाई सचेत पार्नका लागि एउटा अभियान चलाएको छ। बिजुलीको व्यवस्था र आग्निशामनको व्यवस्थाबारे व्यवसायीहरू कति सचेत छन् भन्ने कुरा बुझ्नका लागि आज नक्सलबारी ग्राम पञ्चायत, नक्सलबारी व्यवसायी समिति, दमकल विभाग र बिजुली विभागले अभियान सञ्चालन गरेको थियो। आज नक्सलबारी बजारका धेरै दोकानहरूमा गएर व्यवसायीहरूलाई सतर्क रहनको लागि निर्देशन दिएको छ। यसको साथै बिजुलीको व्यवस्था कस्तो छ, आग्निशामन यन्त्रहरूको प्रयोग भइरहेको छ कि छैन, यस विषयमा प्रशासनिक अधिकारीहरूले सोधखोज गरे।
यस सम्बन्धमा उप-प्रधान विश्वजीत घोषले भने, यो अभियान व्यवसायीहरूको हितमा सचेतना बढाउने उद्देश्यको लागि हो। व्यवसायीहरूलाई कठोरताको साथ पालन गर्ने निर्देश दिएको छ। यो अभियान गत वर्षको घटनाको पुनरावृत्ति हुन नदिनको लागि हो। यसैगरी, बिजुली विभागका अधिकारी तरूण कुमार बसाकले भने, बिजुलीको विषयमा सचेत रहँदै अग्निशामनको व्यवस्थामा ध्यान दिनुपर्ने सन्देश दिएको छ।
स्मरण रहोस, गत वर्ष नक्सलबारी बजारमा 40 वटा दोकानहरू जलेर खाक भएको थियो। यसैगरी, गत शनिबार सिलगढीको विधान मार्केटमा पनि भयङ्कर आगलागीको घटना भएको थियो। व्यवसायीहरूलाई ध्यानमा राख्दै आज नक्सलबारी बजारमा यो अभियान चलाइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes