नक्सलबारीमा चारजना विदेशी नागरिक पक्राउ

नक्सलबारी : एसएसबी 41औँ बटालियनको पानीट्याङ्की तथा रामधनजोत बीओपीका जवानहरूले संयुक्त रूपमा अभियान चलाएर नेपालबाट अवैध रूपमा आएका चारजना विदेशी नागरिकलाई नक्सलबारी बस स्ट्यान्ड नजिक पक्राउ गरेको छ। पक्रा परेकाहरू रिपब्लिक अफ् क्यामरून निवासी एलेक्सिस इस्माइल एफा (20),  जिंगु मौहमदौ मोसी (19), जर्डेल सेदार अबन्दा अन्जुआप (23), बेयेग बेलेमे (22) सामेल छन्। प्राप्त जानकारी अनुसार एसएसबीका जवानहरूले गोप्य सूचनाको आधारमा नक्सलबारी बस स्ट्यान्ड नजिक चार विदेशी नागरिकलाई रोकेर सोधखोज गर्दा तिनीहरूले वैध कागजपत्र देखाउन नसकेपछि पक्राउ गरेको बताइएको छ। एसएसबीले आवश्यक कार्वाहीपछि पक्राउ गरेको चारजना विदेशी नागरिकलाई नक्सलबारी थानालाई सुम्पिदिएको छ भने नक्सलबारी थाना पुलिसले आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes