नक्सलबारीमा चितुवाको हमलामा महिला घाइते

नक्सलबारी : नक्सलबारीमा चितुवाको हमलामा 45 वर्षीय शान्ति उराव घाइते भएकी छन्। प्राप्त जानकारीअनुसार नक्सलबारीको रानीडाङ्गा हातभराजोत इलाकामा एक सौ दिनको कार्य गर्न गएकी शान्ति उराव चियाकमानमा पस्नसाथ चितुवाले हमला गर्दा तिनी घाइते भएको बताइएको छ। घटनापछि घाइते महिलालाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगेपछि प्राथमिक चिकित्सा गरेर छोडिदिएको छ। घटनाको खबर पाएर बाघडुग्रा वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes