नक्सलबारीमा  चोरीको सुपारी सहित 2 जना पक्राउ

नक्सलबारी (निसं): नक्सलबारी थाना पुलिसले  सातभैया  इलाकामा अभियान चलाएर एउटा चारचक्के वाहनबाट दुई बोरा नेपालको सुपारी सहित 2 जना व्याक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा राकेश दास र अमित दास सामेल छन्। ती दुवै जलपाईगढीको बानरहाट निवासी हुन्। 

पुलिस सूत्र अनुसार, एउटा वाहनमा  हालेर पानीट्याङकीबाट  सुपारी लिएर आइरहेको थियो। सातभैया इलाकामा नाका  चेकिङ अवधि वाहनलाई रोकेर पुलिसले छानबिन गर्दा दुई बोरा नेपालको सुपारी उद्धार गऱ्यो। उक्त सुपारीको कुनै वैध कागज-पत्र देखाउन नसकेपछि वाहन सहित सुपारीलाई पुलिसले जफत गऱ्यो। यस मामिलामा राकेश दास र अमित दासलाई पक्राउ गरेको छ। उक्त सुपारीको बजार मूल्य लाखौ रूपियाँ रहेको बताइएको छ। पक्रा पर्नेहरूलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet giriş Built with ❤︎ by appycodes