नक्सलबारीमा सीपीएम छोडेर 145 परिवार तृणमूलमा सामेल

नक्सलबारी : नक्सलबारीमा सीपीएम पार्टी छोडेर 145 परिवार तृणमूलमा सामेल भएका छन्। नक्सलबारीको मनिराम तृणमूल कङ्ग्रेसको पहलमा टाकना कोलनीमा एउटा कार्यक्रमबीच 145 परिवारले तृणमूलको झण्डा ग्रहण गरे। यस अवसरमा तृणमूल कङ्ग्रेसको दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोष, जिल्ला किसान खेत मजदुर सभापति अमर सिन्हा, नक्सलबारी ब्लक 2 सभापति पृथ्वीस राय, युवा सभापति अरूण घोष, भानु बर्मन लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *