नक्सलबारीमा देशी रम-रक्सी बनाउने ठाउँमा पुलिसको अभियान

नक्सलबारी : नक्सलबारी पुलिसले गोप्य सूचनाको आधारमा देशी रम-रक्सी बनाउने ठाउँमा अभियान चलाएर 600 लिटर रम-रक्सी सहित रम-रक्सी बनाउने सामग्रीहरू नष्ट गरिदिएको छ। तथापि, घटनास्थलबाट रक्सी बनाउने प्रमुख व्यक्तिले सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले घटनास्थलबाट एउटा स्कुटी पनि उद्धार गरेको छ।


 


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.