नक्सलबारीमा देशी रम-रक्सी बनाउने ठाउँमा पुलिसको अभियान

नक्सलबारी : नक्सलबारी पुलिसले गोप्य सूचनाको आधारमा देशी रम-रक्सी बनाउने ठाउँमा अभियान चलाएर 600 लिटर रम-रक्सी सहित रम-रक्सी बनाउने सामग्रीहरू नष्ट गरिदिएको छ। तथापि, घटनास्थलबाट रक्सी बनाउने प्रमुख व्यक्तिले सुइँकुच्चा ठोकेको बताइएको छ। पुलिसले घटनास्थलबाट एउटा स्कुटी पनि उद्धार गरेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *