नक्सलबारीमा दुईवटा स्वयम्‌सेवी संगठनलाई अक्सिजन कन्सेनट्रेटर प्रदान

नक्सलबारी : स्काई वाचर्स एसोसिएसन अफ नर्थ बेङ्गालको तर्फबाट आज नक्सलबारीमा दुईवटा स्वयम्‌सेवी संगठनलाई अक्सिजन कन्सेनट्रेटर प्रदान गरियो। नक्सलबारी युनाईटेड क्लबमा एउटा कार्यक्रमको आयोजना गरेर नक्सलबारी वेलफेयर र आलोर पथयात्री नाम गरेको दुईवटा स्वयम्‌सेवी संगठनलाई आज अक्सिजन कन्सेनट्रेटर प्रदान गरियो। यस अवसरमा स्काई वाचर्स एसोसिएसन अफ नर्थ बेङ्गालका प्रमुख देवाशीष चक्रवर्ती, धर्मेन्द्र पाठक, डीके मिश्रा, सुबल पाल, टुम्पा सरकार, अनिल साहा, नरेन्द्र प्रसाद, सुबीर पाल कौशिक आचार्य लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *