नक्सलबारीमा फलामको ग्रील दोकानमा लाखौको सामान चोरी  

नक्सलबारी (निसं): नक्सलबारीमा फलामको ग्रील दोकानमा चोरीको घटना भएपछि सनसनी फैलिएको छ। प्राप्त जानकारी अनुसार फलामको ग्रील बनाउने एउटा दोकानमा गत अबेर राति चोरीको घटना भएको प्रकाशमा आएको छ। चोरहरूले लाखौं रुपियाँको फलामका सामग्रीहरू लगायत फलाम काट्ने मशिन चोरी गरेर चम्पट कसेको छ। उक्त घटना नक्सलबारीको उत्तर रथखोला इलाकामा भएको हो। सदा झै बिहिबार बिहान दोकान खोल्न आउँदा दोकान मालिक तपन शीलले आफ्नो दोकानमा चोरी भएको थाहा पाए। मंगलबार राति पानी परिरहेको समय मौकाको फाइदा उठाएर चोरहरूले पिक-अप भ्यानमा लाखौं रुपियाँको फलामका सामानहरू चोरी गरेर लगेको बताइएको छ। घटनाको समाचार पाएपछि नक्सलबारी थाना पुलिस घटनास्थलमा आइपुगेर सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

 अर्कोतिर, पुलिसको गश्ती नभएको कारणले गर्दा नै यस्तो चोरीको घटना भएको हो भन्ने दोकान मालिकले अभियोग लगाएको छ। उक्त चोरीको घटना पछि इलाकामा व्यवसासीहरू चिन्तित छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes