नक्सलबारीमा गाँजा सहित 3 जना पक्राउ

सिलगढी : गाँजा तस्करी गरेको आरोपमा एउटी महिलासहित 3 जनालाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले रिना चौधुरी (31), सजल महन्त (21) र साजिबुल शेख (31) सामेल छन्। प्राप्त जानकारीअनुसार नक्सलबारीबाट सिलगढीमा गाँजा तस्करी गर्न गइरहेको समय नक्सलबारी थाना पुलिसले नक्सलबारीको सातभैया मोडबाट 23 किलो 800 ग्राम गाँजा सहित 3 जनलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *