नक्सलबारीमा गाई चोरी गरेको आरोपमा 2 जना चोर पक्राउ

नक्सलबारी (निसं): नक्सलबारी पुलिसले गाई चोरी गरेको आरोपमा 2 जना चोरलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा टुकरिया मोड निवासी विश्वदीप राय र रायपाडाका सुनील विश्वास सामेल छन्। प्राप्त जानकारी अनुसार नक्सलबारीको टुकरिया इलाकाको एउटा घरबाट गाई चोरी भएको थियो। यसपछि आइतबार राति नक्सलबारी थानामा गाई चोरी भएको बारे अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले नक्सलबारीको तोताराम जोतमा अभियान चलाएर 2 जना गाई चोरलाई पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार तोतारामजोतमा गाईको तस्करी गर्न अगावै चोरहरू पक्रा परेका छन्। घटनास्थलबाट पुलिसले एउटा गाई पनि उद्धार गरेको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

यसैगरी, एसएसबीले सिमानाबाट तस्करी गर्न अगावै 3 वटा गाई अनि 3 वटा बाख्रा पनि उद्धार गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes