नक्सलबारीमा घरबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

नक्सलबारी :  नक्सलबारीमा घरभित्रबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्तिको नाम ताजउद्दीन बताइएको छ। प्राप्त जानकारी अनुसार नक्सलबारीको बजारपाडा संलग्न इलाकाको एउटा घरमा झुन्डिएको अवस्थामा व्यक्तिको शव देखेपछि परिवारका सदस्यहरूले यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पारिवारिक अशान्तिले गर्दा उक्त व्यक्तिले आत्महत्या गरेको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinomobilbahisGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişsekabet girişjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes