नक्सलबारीमा हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु

नक्सलबारी : नक्सलबारी ब्लकको मेरिभ्यू चियाकमान संलग्न इलाकामा हात्ती हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति 53 वर्षीय कमलो उरावको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार कमलो उराव आज बिहान प्रातः भ्रमणमा गएका थिए भने त्यस समय दुईवटा हात्तीले तिनीमाथि हमला गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस र वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes