नक्सलबारीमा हात्तीको ताण्डवमा घर क्षतिग्रस्त, भाग्यले बाँचे परिवारका सदस्यहरू

नक्सलबारी : नक्सलबारीको मनिराम ग्राम पञ्चायतको छोटो मनिराम जोतमा एउटा जङ्गली हात्तीले ताण्डव मच्चाएर घर भत्काइदिएको छ। उक्त घरका सदस्यहरू भाग्यले बाँचे। प्राप्त जानकारी अनुसार आज बिहानै खानेकुराको खोजीमा एउटा हात्ती कलाबारी जङ्गलबाट निस्केर आवासीय इलाकामा पसेर ताण्डव मच्चाउँदै इलाकाको खेतीमा क्षयक्षति गर्नको साथै एउटा घर भत्काइदिएको बताइएको छ। हात्तीको आवाज सुनेर उक्त घरको परिवारका सदस्यहरू ज्यान जोखिममा पारेर त्यहाँ बाहिर निस्के भने हात्तीको ताण्डवमा घर क्षतिग्रस्त भएको छ। घटनाको खबर सुनेर स्थानीय पञ्चायत प्रधान घटनास्थलमा पुगेर पीडित परिवारको साथमा रहने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes