नक्सलबारीमा लेनिनको जयन्ती पालन

नक्सलबारी : सीपीआईएमको तर्फबाट लेनिनको 154औँ जयन्ती पालन गरियो। यस अवसरमा नक्सलबारीमा आज एउटा रेली निकालिइयो। यसपछि लेनिनको सालिगमा माल्यार्पण गर्नको साथै एउटा पथ सभाको साथमा कार्यक्रमको समापन गरियो। यस अवसरमा नक्सलबारी एरिया कमिटी र लोकल कमिटीका सदस्यहरू उपस्थित थिए। यस सम्बन्धमा सीटू जिल्ला सचिव गौतम घोषले भने, केही दिनअघि लेलिनको सालिग भत्काइदिएको थियो। भाजपा-ले यस प्रकारको कार्य गरेको तिनले आरोप लगाए। कम्युनिस्ट पार्टीमा बारम्बार हमला भइरहेको छ। त्रिपुरा लगायत देशभरिमै लेलिनको सालिग भत्काइएको छ। यस विरुद्ध लडाइँ जारी रहने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes