नक्सलबारीमा महकुमा परिषदका सभाधिपतिद्वारा सडक निर्माण कार्यको शिलान्यास

सिलगढी : नक्सलबारीको नेहाल जोतमा सडक निर्माण कार्यको सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले आज शिलान्यास गरे। नक्सलबारीको मनिराम ग्राम पञ्चायतको नेहाल जोतमा 400 मिटर सडकको निर्माण कार्यको आज शिलान्यास गरियो। सिलगढी महकुमा परिषदको आर्थिक सहयोगमा उक्त सडक निर्माण कार्यको शिलान्यास गरिएको हो। यस अवसरमा स्थानीय पञ्चायत प्रधान गौतम घोष लगायत पञ्चायत सदस्यहरू उपस्थित थिए। सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले भने, महकुमा भरिमै विविध विकासमूलक कार्यहरू भइरहेको छ। महकुमाभरि पथश्री र रास्ताश्री अन्तर्गत सडक निर्माण कार्यको शिलान्यास गरिरहेको छ। आगामी दिनमा नक्सलबारी लगायत महकुमामा ठुल्ठुला सडकको कार्य हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes