नक्सलबारीमा मानसिक रूपमा अस्वस्थ्य भाइद्वारा दाजुको हत्या

नक्सलबारी: नक्सलबारी थाना अन्तर्गत अर्ड चियाकमानको नयाँ कमान इलाकामा भाइले दाजुको हत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक व्यक्ति आशिक तिर्कीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान भाइ रबिनले आफ्ना दाजु आशिकलाई रुखको हाँगाले प्रहार गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै आरोपी भाइलाई पक्राउ गरेको छ। मृतकको बाबुले बताएअनुसार दुवै दाजु-भाइ मानसिक रूपमा अस्वस्थ्य छन्। तर के कारणले गर्दा भाइले दाजुको हत्या गरेको हो भन्ने विषयमा केही थाहा नभएको तिनले बताए। नक्सलबारी पुलिसले शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes