नक्सलबारीमा नाबालिकासित दुष्कर्म गरेको आरोपमा युवक पक्राउ

नक्सलबारी: नक्सलबारीमा फेरि नाबालिकासित दुष्कर्म गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम अजित उराव बताइएको छ। प्राप्त जानकारी अनुसार हिजो सोमबार नाबालिकाको आमा-बाबु काममा गएपछि नाबालिका घरमा एक्लै रहेको फाइदा उठाएर अजित उराव नाबालिकाको घरमा पसेर तिनीसित दुष्कर्म गरेको आरोप रहेको छ। यसपछि नाबालिकाको आमा-बाबु कामबाट घर फर्किआउँदा घटनाबारे थाहा पाएपछि तिनीहरूले नक्सलबारी थानामा आरोपी युवकविरुद्ध अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा पुलिसले आरोपी युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbenjaminsbet girişbenjaminsbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes