नक्सलबारीमा नाबालिकासित दुष्कर्म गरेको आरोपमा युवक पक्राउ

नक्सलबारी : नक्सलबारीमा एउटी नाबालिकासित दुष्कर्म गरेको आरोपमा पुलिसले एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार गत शनिबार छैटौँ श्रेणीमा अध्ययनरत छात्रा युवकको घरमा गएपछि उक्त युवकले नाबालिका छात्रालाई टोटोमा चढाएर अन्य ठाउँमा लगेर तिनीसित दुष्कर्म गरेको आरोप रहेको छ। हिजो आइतबार घटनाबारे थाहा पाएपछि नाबालिका छात्राको परिवारका सदस्यहरूले उक्त युवकविरुद्ध नक्सलबारी थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले अभियोगको आधारमा युवकलाई पक्राउ गरेको बताइएको छ। अर्कोतिर, पीडित नाबालिकालाई शारीरिक जाँचको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। नक्सलबारी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes