नक्सलबारीमा नशालु इन्जेक्सनसहित युवक पक्राउ

नक्सलबारी : नक्सलबारी थाना पुलिसले धेरै मात्रामा नशालु इन्जेक्सन सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक सौरभ रायको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार गत अबेर राति नक्सलबारी थाना पुलिसले नक्सलबारी टोल प्लाजामा अभियान चलाएर एकजना युवकलाई रोकेर छानबीन गर्दा 130 वटा नशालु इन्जेक्सन उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले उक्त युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार पक्रा परेका युवकले उक्त नशालु इन्जेक्सन पानीट्याङ्कीबाट सिलगढीतर्फ लगिरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetperabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabetmatadorbetGrandpashabet giriş Built with ❤︎ by appycodes