नक्सलबारीमा निःशुल्क चिकित्सा शिविरको आयोजना

नक्सलबारी : शारदा विद्या मन्दिर नक्सलबारी तथा रोटरी सिलगढी ग्रीनको संयुक्त पहलमा कोरोनाको सबै नियमहरू पालन गर्दै आज निःशुल्क चिकित्सा शिविरको आयोजना गरियो। शारदा विद्या मन्दिर परिसरमा आयोजित उक्त शिविरमा छेउछाउका धेरैजना मानिसहरूले आफ्नो स्वास्थ्य जाँच गराउनको साथै तिनीहरूलाई निःशुल्क दबाई प्रदान गरियो। शारदा विद्या मन्दिरका प्रधानाध्यापक सुजीत दासले शारदा विद्या मन्दिर नक्सलबारी परिसरमा आज निःशुल्क चिकित्सा शिविरको आयोजना गरियो भने उक्त शिविरमा धेरैजना मानिसहरूको आफ्नो स्वास्थ्य जाँच गराएको बताए। नेत्र विशेषज्ञहरूले केही मानिसहरूलाई आँखा अपरेशन गर्ने सल्लाह दिएको छ भने तिनीहरूलाई निःशुल्क अपरेशन गर्ने व्यवस्था गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes