नक्सलबारीमा पिकअप भ्यानले म्याजिकलाई धक्का दिँदा 6 जना घाइते

नक्सलबारी (निसं): म्याजिक र पिकअप भ्यान एक-अर्कोसित ठोक्किएपछि पिकअप भ्यानले नियन्त्रण गुमाएर यात्रु वाहक म्याजिकलाई धक्का दिएर भागेको बताइएको छ। उक्त घटना नक्सलबारीको स्कुलडाँगी चोकमा भएको हो भने उक्त घटनामा मोठ 6 जना घाइते भएका छन्। घाइतेहरूमा चालकसहित 3 जना विद्यार्थी पनि सामेल छन्। घटना पछि पुलिसले घाइतेहरुलाई उद्धार गरेर नक्सलबारी अस्पताल पठाइएको छ। यसैगरी, गम्भीर घाइते अवस्थामा रहेको म्याजिक चालकलाई उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पताल पठाइदिएको छ। नक्सलबारी पुलिसले धक्का दिएर भाग्ने पिकअप वाहनको खोजी शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes