नक्सलबारीमा पिकनिक खेल्न गएका व्यक्तिको पोखरीमा डुबेर मृत्यु

नक्सलबारी: पिकनिक खेल्न गएका व्यक्तिको पोखरीमा डुबेर मृत्यु भएको छ। उक्त घटना हिजो नक्सलबारीको जबरा चियाकमान इलाकामा घटेको हो। मृतक व्यक्तिको शव आज बिहान उद्धार भएको छ। मृतक व्यक्तिको नाम रत्ती ग्वाला बताइएको छ। तिनी हात्तीघिसाको जमिरदारगढी निवासी थिए। प्राप्त जानकारी अनुसार हिजो 26 जनवरी गणतन्त्र दिवसको उपलक्ष्यमा नक्सलबारीको जाबरा चियाकमानमा धेरैजना मानिसहरू पिकनिक खेल्न आएका थिए। त्यहीँ समय उक्त व्यक्ति पोखरी डुबेर निखोज भएका थिए। प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार पोखरीमा डुबेको समय तिनी चिच्याएको आवाज सुनेपछि मानिसहरूले तिनको खोजी गरे तापनि कुनै पत्तो लागेन। घटनाबारे नक्सलबारी थाना पुलिसलाई जानकारी गराइयो। यसपछि आज बिहान आपदा मुकाबला वाहिनी घटनास्थलमा पुगेर व्यक्तिको शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes