नक्सलबारीमा रथयात्राको आयोजना

नक्सलबारी : नक्सलबारी रथखोला जगन्नाथ मन्दिरमा पुजा अर्चना गरेपछि रथयात्रा निकालिइयो। कोरोनाको सबै नियमहरू पालन गर्दै आज सांकेतिक रथयात्राको आयोजना गरियो भने उक्त रथयात्रामा कमिटीका सदस्यहरू लगायत केही भक्तजनहरू सामेल थिए। कमिटीका विद्युत दासले बताएअनुसार कमिटीद्वारा केही वर्षदेखि लगातार रूपमा भव्य रथयात्राको आयोजना गर्दै आइरहे तापनि हाल कोरोना महामारीको कारण सरकारद्वारा जारी सबै नियमहरू पालन गर्दै यस वर्ष सांकेतिक रथयात्राको आयोजना गरिएको हो। रथखोलास्थित जगन्नाथ मन्दिरदेखि लगभग 200 मीटरको दूरीसम्म उक्त रथयात्रा निकालिइयो। नक्सलबारी रथखोलाको रथयात्रा धेरै प्रसिद्ध रहेकोले प्रत्येक वर्ष यहाँ हजारौँको संख्यामा भक्तजनहरू रथयात्रामा सामेल हुने गर्दथे भनी तिनले बताए। रथयात्रामा सामेल हुन आएका श्रद्धालुहरूले पुजा अर्चना गर्दै भगवानसित कोरोना भाइरसको संक्रमणलाई समाप्त गर्ने प्रार्थना पनि गरे। यस कार्यक्रमलाई सफल बनाउनको लागि कमिटीका सबै अधिकारी तथा सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes