नक्सलबारीमा रम-रक्सीसहित महिला पक्राउ

नक्सलबारी : नक्सलबारी थाना पुलिसले अवैध रम-रक्सीसहित एउटी महिलालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकी महिला बिजली तिर्कीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार नक्सलबारी थाना पुलिसले हिजो अबेर राति यहाँको रायपाड़ा इलाकामा अभियान चलाएर 26 बोतल रम-रक्सी सहित एउटी महिलालाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *