नक्सलबारीमा सडक दुर्घटनामा 11 जना घाइते

नक्सलबारी (निसं): नक्सलबारीमा गत अबेर राति सडक दुर्घटना हुँदा 11 जना घाइते भएका छन्। उक्त घटना नक्सलबारीको खालपाड़ा मोड़ संलग्ल एशियन हाइवे 2-मा घटेको हो। प्राप्त जानकारी अनुसार एउटा अटो पानीट्याङ्कीबाट सिलगढीतर्फ आइरहेको समय विपरीत दिशाबाट तीव्र गतिमा बिहारतर्फ गइरहेको एउटा वाहनसित आपस्तमा ठोक्किँदा 11 जना मानिसहरू घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरे। घटनाको खबर पाएर नक्सलबारी पुलिस र दमकलकर्मी घटनास्थलमा पुगेर अटोमा फँसेका 2 जना व्यक्तिलाई केही समयको प्रयासपछि बाहिर निकालेको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर पहिला नक्सलबारी अस्पतालमा लगेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ। पुलिसले राति दुर्घटनाग्रस्त दुईवटै वाहनलाई आफ्नो नियन्त्रणमा लिएर थाना लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobetperabet Built with ❤︎ by appycodes