नक्सलबारीमा सडक दुर्घटनामा व्यक्तिको मृत्यु

नक्सलबारी : सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको छ। उक्त घटना नक्सलबारीको सातभैया मोड संलग्न एसियन हाईवे 2-मा घटेको हो। मृतक व्यक्तिको नाम सुशान्त चौधुरी बताइएको छ। तिनी सिलगढीमा भाडाको घरमा बस्दै आइरहेका थिए भने तिनी एउटा निजी कम्पनीमा काम गर्दथे। प्राप्त जानकारी अनुसार हिजो अबेर राति नक्सलबारी थाना पुलिसले उक्त व्यक्तिको शव उद्धार गरेको बताइएको छ। पुलिसको अनुमान अनुसार कामबाट फर्किरहेको समय दुर्घटनामा व्यक्तिको मृत्यु भएको हो। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes