नक्सलबारीमा सरकारी जमिन हडप गरेर बेचेको आरोपमा 4 जना पक्राउ

नक्सलबारी (निसं)। सरकारी जमिन हड़प गर्नको साथै बिक्री गरेको आरोपमा नक्सलबारी थाना पुलिसले 4 जनालाई पक्राउ गरेको छ।  पक्रा पर्नेहरूमा विनय राय (50), कुलीन सिंह (50), एक्का बहादुर मंगर (49) र राहुल टाइमलेसेन (39) सामेल छन्। यी सबैजना नक्सलबारी निवासी रहेको बताइएको छ। आरोपीहरूलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। प्रशासनलाई कुनै जानकारी नदिइ सरकारी जमिन बेचेकोबारे सूचना पाएर नक्सलबारी भूमि एवम् भूमि राजस्व विभागले नक्सलबारी थानामा एउटा प्राथमिकी दर्ता गरेपछि जाँचमा जुटेको नक्सलबारी पुलिसले ती 4 जनालाई पक्राउ गरेको बताइएको छ। यसबारे नक्सलबारी भूमि एवम् भूमि राजस्व अधिकारी बिप्लब हलदरले बताए अनुसार सरकारी जमिन बिक्री गरेको आरोपमा प्राथमिकी दर्ता गरिएको थियो। आगामी दिनमा सरकारी जमिनमा सरकारी बोर्ड लगाउने प्रक्रिया शुरू गरिनेछ साथै बिक्री गर्नेहरूलाई कठोर कार्वाही गरिनेछ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiverajokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes