नक्सलबारीमा एसएफआई-को 20औँ सम्मेलन

नक्सलबारी : नक्सलबारीमा वामपन्थी छात्र संगठन एसएफआई-को 20औँ सम्मेलनको आयोजना गरियो। नक्सलबारी भवनमा आज एसएफआईको नक्सलबारी क्षेत्रीय कमिटीको 20औँ सम्मेलनको आयोजना गरियो। यस अवसरमा जिल्ला कमिटी सचिव शंकर मजुमदार, सागर शर्मा, मोहम्मद जाकिर हुसेन, अभिरूप दे लगायत पार्टीका अन्य सदस्यहरू उपस्थित थिए। उक्त सम्मेलनमा सागर शर्माले 17 जनाको कमिटी गठन गर्ने बताए। यसबाहेक स्कुल-कलेज चाँडै खोलिनुपर्ने, कोभिड प्रोटोकललाई पालन गर्दै क्लास रूम शुरू गरिनुपर्ने, नक्सलबारी कलेजमा अलग्गै विज्ञान विभाग तथा भूगोल ल्याब खोल्ने विषयमा पनि चर्चा परिचर्चा गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes