नक्सलबारीमा सलिड वेस्ट म्यानेजमेन्ट परियोजना बन्द गरिनुपर्ने मागमा गाउँलेहरूद्वारा बीडीओ अफिस घेराउ गरेर विक्षोभ प्रदर्शन

नक्सलबारी : नक्सलबारीको हुदुभिटामा सलिड वेस्ट म्यानेजमेन्ट परियोजना बन्द गरिनुपर्ने माग गर्दै आज गाउँलेहरूले बीडीओ अफिस घेराउ गरेर विक्षोभ प्रदल्शन गरे। गाउँलेहरूको आरोप अनुसार फोहोर मैलाको दुर्गन्ध, मच्छर र झीँगाले गाउँ भरिएको छ। गाउँमा फोहोर-मैला ल्याउन बन्द गर्नुपर्ने तथा गाउँलाई प्रदूषित गर्न बन्द गरिनुपर्ने माग गर्दै गाउँलेहरूले आज नक्सलबारी बीडीओ कार्यालय घेराउ गरेर विरोध प्रदर्शन गरे। फोहोर मैलाको दुर्गन्धले घरबाट बाहिर मुस्किल भइरहेको छ। सडकमा हिँड्डुल गर्न सकिँदैन यसले गर्दा विशेष गरेर ससाना नानी तथा वृद्ध-वृद्धाहरूलाई निक्कै असुविधा भइरहेको छ। यसैले चाँडै नक्सलबारी हुदुभिटामा सलिड वेस्ट म्यानेजमेन्ट परियोजना बन्द गरिनुपर्ने माग गर्दै तिनीहरूले आज बीडीओ अफिस घेराउ गरेर विक्षोभ प्रदर्शन गर्नको साथै नक्सलबारी ग्राम पञ्चायत तथा नक्सलबारी थानामा एउटा ज्ञापन पत्र चढाए। यस विषयमा नक्सलबारी प्रधान जयन्ती किरोले बताएअनुसार यसबारेमा कार्य भइरहेको छ। पहिला उक्त परियोजना नजिक घरहरू थिएन। हाल त्यहाँ घरहरू निर्माण भएकोले गर्दा उक्त समस्या भएको हो। कम्पोस्ट मसिनको काम शुरू भएपछि उक्त समस्याको समाधान हुनेछ। अर्कोतिर, नक्सलबारीका बीडीओ अरिन्दम मण्डलले भने, गाउँलेहरूको समस्या सुनेपछि 3 महिनाको समय लिएको थियो। अप्पर बाघडुग्रामा प्लान्टको कार्य चलिरहेको छ। कम्पोस्ट तथा प्लास्टिक रिसाइकल मसिन ल्याइएको छ। चाँडै कार्य शुरू भए समस्याको समाधान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes