नक्सलबारीमा तीन दिवसीय पुलिस-पब्लिक मैत्री फुटबल प्रतियोगिताको आयोजना

नक्सलबारी : नक्सलबारीमा तीन दिवसीय पुलिस-पब्लिक मैत्री फुटबल प्रतियोगिताको आयोजना गरियो। उक्त प्रतियोगिता दार्जिलिङ जिल्ला पुलिसको पहल तथा नक्सलबारी पुलिसको सहयोगमा आयोजना गरिएको हो। उक्त फुटबल प्रतियोगितामा 9 वटा टोलीले अंश ग्रहण गरेको छ। हातीघिसा आजाद हिन्द मैदानमा सम्पन्न मैत्री फुटबल प्रतियोगिताको पहिलो दिन मेरीभ्यू चियाकमान बनाम आजाद हिन्द क्लब हाथीघिसामाझ भीडन्त भयो। नक्सलबारी पञ्चायत समितिका कर्माध्यक्ष अशरफ अन्सारी, नक्सलबारी पुलिसका ओसी मानस दास र रथखोला फुटबल अकादमीका कोच विद्युत दासले दुवै टोलीसित हात मिलाएर म्याचको शुरुआत गरियो। दुवै टोलीले 1-1 गोल गरेर म्याच बराबरीमा पुगेपछि ट्राई ब्रेकरमा 3-1 गोगगोलले मेरीभ्यू चियाकमान टोली विजयी बन्यो। पुलिस तथा मानिसहरूमाझ जनसम्पर्क बढ़ाउने तथा युवाहरूलाई नशामुक्त गराउने उद्देश्य लिएर उक्त फुटबल प्रतियोगिताको आयोजना गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes