नक्सलबारीमा ट्रेनको चपेटमा परेर एकजना महिलाको मृत्यु

नक्सलबारी, 25 अक्टोबर (निसं): कामाख्या-राजेन्द्रनगर जाने क्यापिटल एक्सप्रेस ट्रेनको चपेटमा परेर एकजना महिलाको मृत्यु भएको छ। यस घटनाले नक्सलबारी रेलवे स्टेशन नजिकको क्षेत्रमा हङ्गामा मच्चाएको छ। मृतक महिला अमीना खातूनको रूपमा चिन्हित गरिएको छ भने उनी बाघडुग्राको भुजियापानी निवासी थिइन्। प्राप्त जानकारी अनुसार, आज उक्त महिला नक्सलबारी रेलवे स्टेशन क्षेत्रको वरिपरि घुमिरहेकी थिइन्। महिलालाई रोक्न खोजे तापनि उनी रेलवे लाइनमा हिँडिरहेकी थिइन्। त्यसै क्रममा ट्रेनको चपेटमा परेर महिलाको मृत्यु भएको बताइएको छ।
अर्कोतिर, घटनाबारे जानकारी पाएपछि जीआरपी घटनास्थलमा पुगेर शवलाई कब्जामा लिएर उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ। जीआरपीले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes