नक्सलबारी तृणमूल कङ्ग्रेस कार्यालयमा स्वास्थ्य जाँच शिविरको आयोजना

नक्सलबारी: कोलकाताको एउटा गैर सरकारी अस्पताल, नक्सलबारी ब्लक 2 तृणमूल कङ्ग्रेसको पहलमा आज नक्सलबारी तृणमूल कङ्ग्रेस कार्यालयमा स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा धेरैजना मानिसहरूले स्वास्थ्य जाँच गराए। उक्त शिविरमा 3 जना चिकित्सक उपस्थित थिए। यस अवसरमा सिलगढी महकुमा परिषदका सभाधिपति तथा तृणमूल नेता अरूण घोष, नक्सलबारी ब्लक 2 तृणमूल सभापति पृथ्वीस राय लगायत अन्य उपस्थित थिए। यस विषयमा ब्लक सभापतिले भने, आजको शिविरमा फिजिसियन, अर्थोपेडिक चिकित्सा लगायत रक्त जाँच, सुगर जाँच, ईसीजी टेस्ट पनि गरियो। आगामी दिनमा पनि प्रत्येक महिना एकपल्ट यस प्रकारको शिविरको आयोजना गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes