नक्सलबारीमा ट्रक पल्टिँदा दुईजना घाइते

सिलगढी : नक्सलबारी स्टेशन नजिक एउटा निजी अस्पतालअघि आज साँझ अदुवा बोकेको एउटा ट्रक अनियन्त्रित भएर सड़क किनारमा पल्टिँदा ट्रकमा सवार दुईजना व्यक्ति घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा उपचारको लागि लगिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes